सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट वन मुद्धामा फरार रहेका एक जना पक्राउ

२०८० फाल्गुन १६, ०८:२९ खबर संवाददाता

धनगढीः कैलालीबाट वन मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।

गौरीगंगा नगरपालिका–८ का ५० वर्षीय डिल्लीराज जोशी मंगलवार पक्राउ परेका हुन्। उनलाई अदालतले वन मुद्धामा ६५ हजार २०५ रुपैँया जरिवान तोकेको थियो।

फरार रहेका जोशीलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले मंगलवार उनकै घरबाट प्रकाउ गरेको गरेको हो।

कमेन्ट लोड गर्नुस