सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वास क्षेत्रबाट हात्तीको बथान प्रवेश

२०८० फाल्गुन ४, ०६:२६ खबर संवाददाता

धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रबाट हात्तीको बथान प्रवेश गरेको छ। भारतको दुधुवाबाट हात्तीको बथान नेपाल प्रवेश गरेको हो।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० दोदापुल क्षेत्रबाट साना बच्चासहितको हात्तिको बथान नेपाल प्रवेश गरेको छ। पप्पु रानाको उखुबारीमा हात्तीले क्षति गरेको छ। वनका कर्मचारीहरूले हात्तीले पुराना बाटोहरू रहेका उखुमा क्षति गरेको बताएका छन्।

 

कमेन्ट लोड गर्नुस