सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाई २० थान कपडा सहयोग

२०८० माघ १५, १०:०९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका ४ मा रहेको कपडा बैंकलाई २० थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका ३ मित्रनगरका जय सिँह भण्डारीले आज कपडा सहयोग गरेका हुन्।   
 

कमेन्ट लोड गर्नुस