सुदूर नेपाललाई विश्वसँग जोड्दै

४४ मेलमिलापकर्ताले लिए शपथ

२०८० माघ १३, ०८:४४ खबर संवाददाता

काठमाडौं: ४४ जना मेलमिलापकर्ताले शपथ लिएका छन्। उनीहरूलाई श्रम अदालतका अध्यक्ष बासुदेव आचार्यले शपथ गराएका हुन्।

श्रम अदालत नियमावली २०८० को दफा ३१ बमोजिम मेलमिलाप कर्ताको सूचीमा समाबेस हुन निवेदन दिएका ४४ जनालाई शपथ गराइएको हो। शपथ लिएसँगै उनीहरु मेलमिलापकर्ताको सूचीमा सूचीकृत भएका छन्।

कमेन्ट लोड गर्नुस