सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाघको छालासहित दुई जना पक्राउ

२०७६ वैशाख २४, ०४:११ खबर संवाददाता

काठमान्डौ- महानगरीय प्रहरी वृत्त दरवारमार्गले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला दुहु गाँउपालिका–१ का नरेश बहादुर बम र दार्चुलाकै गोबिन्द सिंह महरा रहेका छन् ।

लाजिम्पाट स्थित एभरेष्ट बैंक नजिक अबैध रूपमा बाघको छाला ओसारपसार गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट बाघको छाला एक थान बरामद भएको छ ।
 

कमेन्ट लोड गर्नुस