सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज यी प्रदेशमा हिमपातको सम्भावना

२०८० पुष १६, ०७:१६ खबर संवाददाता

धनगढीः हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार देशका पहाडी भू–भागमा आंशिक बदली रही र बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका भू–भागमा बिहानीपख हुस्सु÷कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

कमेन्ट लोड गर्नुस