सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय जनता पार्टीका एक नेताको गोली हानी हत्या

। फोटो स्रोत ।
२०७६ वैशाख २२, ०३:४६ खबर संवाददाता

भारतीय जनता पार्टीका एक नेताको गोली हानी हत्या गरिएको छ। भारत प्रशासित काश्मिरको अनन्तनाग जिल्लामा भारतीय जनता पार्टीका नेता गुल मोहम्मद मीरको शनिबार राती गोली हानि हत्या गरिएको बीबीसीले जनाएको छ। उनलार्ई आफ्नै घरमा रहेको बेला गोली प्रहार गरिएको थियो, गोली लागि घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। यो घटना लोकसभाको चुनाव हुनुभन्दा २ दिन अघि भएको हो। भाजपाले घटनाको जाँचबुझ गर्न सरकारसमक्ष आग्रह गरेको छ। 
 

कमेन्ट लोड गर्नुस