सरकारले गर्यो २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निधेष (सूचीसहित)

२०८० मंसिर २९, ०६:०७
काठमाडौं: सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। सरकारले बिहीवार राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो। निषेध गरिएका क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवादेखि इन्टरनेट सेवासम्म छन्।
यी हुन् हड्ताल निषेध गरिएका २५ आवश्यक सेवाः




कमेन्ट लोड गर्नुस