धनगढीमा रहेको कपडा बैँकलाई सहयोग

२०८० मंसिर २५, ०५:५३
धनगढीः धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैँकलाई सहयोग गरिएको छ। सोमवार धनगढी उपमहानगरपालिका–३ चटकपुरकी दीपा केसीले बैँकलाई २३ थान कपडा सहयोग गरेकी हुन्।

कमेन्ट लोड गर्नुस