सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिके राउतद्वारा प्रतिनिधिसभामा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता  

२०८० मंसिर ६, ०९:४५ खबर संवाददाता

काठमाडौँः जनमत पार्टीका अध्यक्ष सिके राउतले रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता गराएका छन्।

१० मंसिरमा रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन अध्यक्ष राउतले बुधवार प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका हुन्। साथै आजै उनले जाजरकोट भूकम्पमा परी ज्यान गुमाउनेहरूका लागि शोक प्रस्तावसमेत दर्ता गराएका छन्।
 

कमेन्ट लोड गर्नुस