सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागुऔषधसहति एक युवक पक्राउ

२०८० कार्तिक २८, ०७:१५ खबर संवाददाता

धनगढीः कैलालीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ श्रीपुरका २० वर्षीय अनित चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार विशेष सूचनाको आधारमा प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधरीको साथबाट १५० मिलिग्राम लागु औषध खैरो हिरोइन फेला परेको छ।

चौधरीलाई नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस