सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाटभटेनीका सञ्चालक गुरुङले थप ८० लाखको खाद्यन्न भूकम्प प्रभावित जिल्ला पठाए

२०८० कार्तिक २६, ०२:५७ खबर संवाददाता

काठमाण्डौँः भाटभटेनी सुपर मार्केट भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमका लागि खाद्यन्न पठाएका छन्।

४० लाख मुल्य बराबरको खाद्यान्न जाजरकोट र ४० लाख मुल्य बराबरकै खाद्यान्न रुकुममा सञ्चालक आफैले ढुवानी गर्न लगाएर भूकम्प पीडितलाई अतिरिक्त सहयोग गरेका हुन्।

यसबाहेक प्रधानमन्त्री दैवी प्रकोप कोषमा एक करोड २० लाख नगद यसअिघ नै सहयोग गरिसकेका छन्।

कमेन्ट लोड गर्नुस