सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको पलियामा नेपाली यात्रु वाहक बस दुर्घटना

२०८० कार्तिक २४, ११:३८ खबर संवाददाता

धनगढीः भारतको पलियामा नेपाली यात्रु वाहक बस दुर्घटना भएको छ।

भारतको दिल्लीबाट नेपाल आइरहेको नेपाली यात्रु वाहक बस पलियाको भिरा पुल नजिकै शुक्रवार बिहान दुर्घटना भएको हो। बसमा यात्रुलाई सामन्य चोटपटक लागेको भारतीय प्रहरीले जनाएको छ। बिहीवार दिल्लीबाट दाङका लागि छुटेको बस शारदा नदीको पुल नजिकै पल्टिएर दुर्घटनाको बताइएको छ। दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ।

कमेन्ट लोड गर्नुस