सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुरमा लागूऔषधसहित युवक पक्राउ

२०८० असोज ४, ०७:३५ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

टिकापुर नगरपालिका ९ स्थित सत्ती भन्सार प्रहरी चेक पोष्टबाट ४ ग्राम १७० मिलिग्राम लागूऔषधसहित बर्दगोरिया गाउँपालिका २ बौनिया जगतपुरका २५ वर्षीय रबिन्द्र टमट्टा बुधवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिईएको टोलीले चेकजाँच गर्दा टमट्टाको साथमा लागूऔषध फेला परेकाले पक्राउ गरेको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस