सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट बालीकाको मृत्यु

२०७६ वैशाख १२, ०६:५९ खबर संवाददाता

कञ्चनपुर– जिल्लाको कृष्णपुर नगरपालीकामा ट्याक्टरको ठक्करबाट एक वालीकाको मृत्यु भएको छ। न्गरपालिकाको वडा नम्वर ३ वाणी–देखतभुली सडकमा ना ७ त ४०४ नम्वरको ट्याक्टरको ठक्करबाट एक वालिकाको मृत्यु भएको हो। स्थानीय ७ वर्षिया शुभम चोधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस