सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८० भदौ २५, १२:५६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–११ चौकीसत्ता भाईरल रोडबाट करिब १७ हजार मुल्य बराबरका अबैध मटर प्रहरीले बरामद गरेको हो।

त्यस्तै बेलौरी नगरपालिका–६ काठेपुलबाट पनि करिब ४६ हजार एक सय मुल्य बराबरका चिनी, मैदा, डिउ, तेल लगायतका खुद्रा सामानहरु आईतवार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।

कमेन्ट लोड गर्नुस