सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-२ सन्तोषी टोलकी दिक्षा जोशीद्वारा कपडा सहयोग

२०८३ भदौ २८, ०२:३१ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ  धनगढी-२ सन्तोषी टोलकी दिक्षा जोशीद्वारा २० थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस