सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी रिधिमा भट्टद्वारा कपडा सहयोग

२०८३ भदौ २८, ०२:२५ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ  धनगढी ०१ मेनरोडकी  रिधिमा भट्टद्वारा ७३ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस