धनगढीको कपडा बैंकलाई विद्यार्थी परिषदद्धारा सहयोग

२०८० भदौ २१, १०:०९
धनगढीः धनगढीको कपडा बैंकलाई विद्यार्थी परिषदद्धारा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका-४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई प्राज्ञिक विद्यार्थी परिषद नेपाल धनगढी नगर इकाईद्वारा ७३ थान कपडा सहयोग गरिएको हो।

कमेन्ट लोड गर्नुस