सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोरखा सदरमुकामको मुख्य सडकमै शंकास्पद बस्तु फेला 

२०८० भदौ १६, ०७:५२ खबर संवाददाता

काठमाडौं: गोरखाको गोरखा नगरपालिका–८ मा शंकास्पद वस्तु फेला परेको छ।

शनिवार बिहान आँबुखैरेनी सडकखण्डअन्तरगत  कट्टेलचोकमा टेप बाँधेर राखेको अवस्थामा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस