सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘शेरे दाइ’को म्युजिक भिडियो सार्वजनिक 

२०८० साउन २१, ०८:०९ खबर संवाददाता

काठमाडौँः शेरे साउँदको नयाँ गीत ‘शेरे दाइ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।  गायक तथा रचनाकार साउँदको स्वरमा रहेको नयाँ गीत शेरे दाइ’को म्युजिक भिडिओ सार्वजनिक भएको हो। 

युट्युबबाट सार्वजनिक गरिएको गीत गाउँले केटामा देखिने स्वभावको आधारमा बनाइएको छ। संगीतलाई रमाइलो भाकामा प्रस्तुत गरिएको छ। गीतमा साउँदको नै शब्द हो। उनैले संगीत दिएका हुन। ओम सुनारले संगीत संयोजन गरेका छन्।

अनिस इन्टरटेनमेन्टको ब्यानरमा रहेको म्युजिक भिडियोको निर्देशन र कलाकारको भूमिकामा पनि साउँदको नै रहेको छन।
 

कमेन्ट लोड गर्नुस