सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक्सिस विद्याश्रमद्धारा नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

२०८० साउन १३, ०९:१२ खबर संवाददाता

धनगढीः  कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको  एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले कक्षा ११मा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम गरेको छ।

विद्यालयले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई विविध विषयको बारेमा जानकारी गराएको हो। विशेष गरेर विद्यालयमा कक्षा ११ मा कानुन, विज्ञान र व्यवस्थापन  संकायमा भर्ना भएका  विद्यार्थीहरूलाई  एक  दिने  अभिमुखिकरण कार्यक्रम गरेको छ।
No description available.

कमेन्ट लोड गर्नुस