सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संगीत पसल संचालनमा

२०८० साउन १०, ०७:११

धनगढीः धनगढीमासंगीत पसल संचालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा अक्टेभ संगीत पसल संचालनमा आएको हो।  पसलको वरिष्ठ लोक गायक नरेन्द्रराज रेग्मीले रिवन काटेर समुद्घाटन गरेका छन्।

पसलमा विभिन्न बाद्य वादनका सामानहरु पाइनुका साथै संगीत सम्वन्धी काम गरिन्छ। म्यूजिक मेन्टरशिप, गित एरेन्जमेन्ट, रेर्कोडिङ, अडियो टेक्नीकल सर्पोट, लाइभ डिजे साउण्ड, लाईट सिस्टमको व्यवस्था छ।  पसलका सञ्चालक राजेन्द्र चौधरी हुन्।
 

कमेन्ट लोड गर्नुस