सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा शिवनगरका शाहीको साथ

२०८० असार २७, ०१:३५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै स्वर्गीय बुवा कटकबहादुर शाहीको स्मृतिमा धनगढी उपमहानगरपालिका–१ शिवनगरका उनका छोरा कृष्णबहादुर शाहीले दुईवटा बिरुवा बराबर दश हजार पाँच रुपैयाँ नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका छन्। 

हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ।

उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।

कमेन्ट लोड गर्नुस