सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलीका सामान नियन्त्रणमा

२०८० असार १५, ०९:३० खबर संवाददाता

धनगढीः धनगढीमा भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।

धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भारतबाट भन्सार छलिगरी ल्याएका अन्दाजी १५ हजार मुल्य बराबरको चिनी, पास्ता, नरिवल, बिडी, साबुन लगायतका सामानहरु नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।  
 

कमेन्ट लोड गर्नुस