सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

२०८० असार ८, ०८:३५ खबर संवाददाता

धनगढीः  कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट सोहि महानगरपालीकाका १८ वर्षीय बिशाल रानालाई शंकालागी चेकजाच गर्दा उनको साथबाट २२० मिलिग्राम लागुऔषध फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस