सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश अध्यक्षमा शाह विजयी

२०७५ वैशाख २२, ०७:१६

नेपाल पत्रकार महासंघ प्रदेश नंम्वर ७ को अध्यक्षमा अर्जुन शाह विजयी भएका छन । शाह प्रेस चौतारीकै अर्का उम्मेदवार हरि जोशीलाई १ सय १८ मतले पराजित गर्दै पत्रकार महासंघको प्रदेश नंम्वर ७ को अध्यक्षमा निर्वाचित भएका हुन । शाहले ३ सय ७९ मत पाए भने उनका प्रतिस्पर्धी जोशीले २ सय ६१ मत पाए ।

सौजन्यः जी भट्टको फेशवुक
 

 

अध्यक्ष बाहेक अन्य पदमा भने यस अघि नै निर्विरोध भइसकेको छ ।

कमेन्ट लोड गर्नुस