‘जिन्दगानी’ ल्याएर आए शिवराज योगी
२०७५ असोज २८, ०६:५३
पत्रकार तथा गीतकार शिवराज योगीको पहिलो गीत सार्वजनिक गरिएको छ। उनको शब्दमा रहेको ‘जिन्दगानी’ बोलको गीत आइतबार युटुयब मार्फत सार्वजनिक गरिएको हो। योगीको यो गीतमा गायक शिशिर योगीको स्वर, अर्जुन नेपालीको संगीत रहेको छ।
कमेन्ट लोड गर्नुस