सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक युवक लागूऔषधसहित पक्राउ

२०८१ वैशाख २४, ०७:३० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोल स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको भीमदत्त नगरपालिका-५ सुकासाल बस्ने २४ वर्षीय बिक्रमसिह साँउद आइतवार पक्राउ परेका हुन्। साँउदलाई २ ग्राम ७२० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस