सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल प्रकरण

पल प्रकरणः गायिकाले पूर्वी नवलपरासीको जिल्ला अदालतमा पनि फेरिन् बयान

वैशाख ७, ०५:४१खबर संवाददाता

धनगढीः आफूलाई अभिनेता पल शाहले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गरेकी गायिका (किशोरी) ले दुई सातापछि जिल्ला... विस्तृतमा

पल प्रकरणः गायिकाका बुबाले पनि फेरे बयान, दबाबमा मुद्दा दर्ता गराएको दाबी

वैशाख ४, ०५:५१खबर संवाददाता

काठमाडौँः अभिनेता पल शाहले आफ्नी नाबालिग छोरीमाथि पटक पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा... विस्तृतमा

पल प्रकरणः ‘गायिका’ले अदालतमा बयान फेरिन्, के भनिन् ?

वैशाख ४, ०५:१४खबर संवाददाता

धनगढीः पल शाहविरुद्ध करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन्। आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने... विस्तृतमा

दुर्गेशले भनेः मेरो छोराको कसम ! पल जेल जाँदा मेरो आँशु झर्‍यो

चैत्र २७, ०१:४८खबर संवाददाता

काठमाडौँः गायक तथा कलाकार दुर्गेश थापाले अभिनेता पल शाहलाई फसाउन आफूले षड्यन्त्र गरेको प्रमाणित भए आफू कारबाही... विस्तृतमा

पल शाहलाई थुनामा राख्न आदेश

चैत्र २४, ०७:४९रासस

तनहुँ: नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले... विस्तृतमा