भोटेकोशी बाढीपीडितका लागि भारतमा रहेका डडेल्धुराका युवाहरूले गरे सहयोग
धनगढी: भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि समृद्धि युवा बचत समूहमा आबद्ध युवाहरूले सहयोग गरेका छन्।
अत्तरियामा ‘अनिरुद्र खेल पाठ’ सञ्चालनमा, खेलाडी उत्पादनमा जोड
धनगढी: कैलालीको अत्तरियामा ‘अनिरुद्र खेल पाठ’ सञ्चालनमा आएको छ । धनगढीमा सञ्चालित जीडी ग्रुप कम्पनीले ‘अनिरुद्ध... विस्तृतमा
सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीयमा बढ्यो खुसी
डोटी: बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरका विभिन्न बस्तीमा राष्ट्रिय विद्युत् सेवा सुचारु भएको छ। सिमचौरअन्तर्गत... विस्तृतमा
रसुवा बाढीपछि सुदूरपश्चिमका १ सय ४० जना अझै सम्पर्कविहीन
धनगढीः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सुदूरपश्चिम प्रदेशका १ सय ४० जना अझै सम्पर्कविहीन रहेका छन्।
रसुवा बाढीपीडितका लागि कैलाली अस्पतालका अध्यक्ष जोशीद्वारा आर्थिक सहयोग
धनगढीः रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै धनगढीस्थित कैलाली अस्पतालका अध्यक्ष जनकराज... विस्तृतमा
रसुवा बाढीपीडितका लागि कैलालीका मुस्लिम समुदायले गरे ३ लाख रुपैयाँ सहयोग
धनगढीः रसुवामा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कैलालीका... विस्तृतमा
- ‹ previous
- 184 of 9191
- next ›