विकासको कछुवा गतिः तीन दशकसम्म पनि बनेन् गोकुलेश्वर खार–दल्लेख हुंँदै सदरमुकाम खलंगा जोड्ने सडक
दार्चुलाको विकासका लागि महत्वपूर्ण मानिएको गोकुलेश्वरदेखि खार–दल्लेख हुंँदै सदरमुकाम खलंगा जोड्ने सडक निर्माण सुरु... विस्तृतमा
बलात्कार आरोपमा जबरजस्तीकरणी मुद्धा दर्ता
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दार्चुलाको महाकाली नगरपालिका ४ का २८ वर्षीय ललित पन्तको नाममा प्रहरीले... विस्तृतमा
नेपालले भारतलाई दियो महाकालीमा पुल बनाउने अनुमति
नेपाल सरकारले अन्तर्रा्ष्ट्रिय सीमा नदीका रुपमा रहेको महाकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिनापछि अनुमति... विस्तृतमा
दुई दशकदेखि बन्द गोकुलेश्वर विमानस्थल गौचरनमा परिणत
दार्चुलाको गोकुलेश्वर विमान स्थलमा जहाज अवतरण नगरेको र गौचरनको रुपमा परिणत भएको दुइ दशक वितेको छ । नेपालमा सशस्त्र... विस्तृतमा
प्राविधिक शिक्षाको नाममा ठगी विरुद्ध उजुरी
प्राविधिक शिक्षाको नाममा ठगी गरेको भन्दै दार्चुलाको न्यू चौलानी टेक्निकल ईन्सच्युट विरुद्ध उजुरी परेको छ ।
विद्यार्थीलाई विद्यालयमै दाल भात
यस आर्थिक वर्षबाट जिल्ला शिक्षा कार्यालय दार्चुलाले विद्यार्थीहरुलाई विद्यालयमै दाल भात खुवाउन थालेको छ । ९ वटा... विस्तृतमा
- ‹ previous
- 331 of 333
- next ›