सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ९, ०४:३८खबर संवाददाता

बझाङमा अवैध रूपमा सञ्चालन भइरहेका ६ वटा स्वास्थ्य क्लिनिक सिल

बझाङः बझाङमा अवैध रूपमा सञ्चालन भइरहेका ६ वटा क्लिनिक, मेडिकल तथा स्वास्थ्य संस्था सिल गरिएको छ ।

जेठ ९, ११:५३खबर संवाददाता

बझाङमा चरेशसहित किराना पसल सञ्चालिका पक्राउ

काठमाडौं: बझाङमा प्रहरीले लागूऔषध चरेश जस्तो देखिने पदार्थसहित एक महिलालाई पक्राउ गरेको छ।

जेठ ८, ०७:५८खबर संवाददाता

बझाङमा चरेससहित दुई युवक पक्राउ

बझाङः बझाङको जयपृथ्वी नगरपालिका–३ भिडमुनीबाट प्रहरीले अवैध लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

वैशाख ३१, ०८:१३रासस

वन्यजन्तुका डरले बसाइँसराइ

बझाङ: खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशुचौपायाका गोठहरू बेँसीतिर... विस्तृतमा

वैशाख २५, ०८:२८खबर संवाददाता

डीएसपी जोरा अब बझाङ प्रहरीको कमान्डर

धनगढी: जिल्ला प्रहरी कार्यालय बझाङको इन्चार्जको जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले पाएका छन्।

वैशाख २२, १०:१९खबर संवाददाता

यार्चा टिप्न विद्यार्थी लेकतिर हिँडेपछि बझाङका ४ दर्जनभन्दा बढी विद्यालय बन्द

बझाङः सरकारले देशव्यापी विद्यालय भर्ना अभियान चलाइरहेकै बेला बझाङका दर्जनौं विद्यालय भने यार्चा संकलनका लागि बन्द... विस्तृतमा