सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक २६, १२:१४खबर संवाददाता

बझाङ्ग जिल्ला कारागारबाट विप्लव समूहका धामी भागे

प्रताप ओली, बझाङ्ग : जिल्ला कारागार बझाङबाट एक जना भागेका छन् ।

कार्तिक २५, ०५:००खबर संवाददाता

कर्मचारीमा कोरोना देखिएपछि बझाङको बित्थडचिर गाउँपालिका बन्द

बझाङ: बझाङको बित्थडचिर गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिका ३ दिनका लागि... विस्तृतमा

कार्तिक २४, ०९:५७खबर संवाददाता

बझाङमा ३ जना जुवाडे पक्राउ

प्रताप ओली, बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–७ सुबेडामा जुवातास खेलिरहेको अवस्थामा ३ जना जुवाडेलाई प्रहरीले पक्राउ... विस्तृतमा

कार्तिक २३, ०२:०१खबर संवाददाता

बझाङमा आत्महत्या गर्नेको संख्या बढ्दै

बझाङ: बझाङमा आत्महत्या गर्ने संख्यामा बृद्धी भएको छ । असोज र कात्तिक महिनामा गरि २ महिनाको अवधीमा मात्रै बझाङमा १०... विस्तृतमा

कार्तिक २३, ०८:००खबर संवाददाता

बझाङमा नेपाल टेलिकमको सेवा आशिंक रुपमा प्रभावित

प्रताप ओली, बझाङ: बझाङमा आइतबार बिहानदेखि  नेपाल टेलिकमको सेवा आशिंक रुपमा प्रभावित भएको छ ।

कार्तिक २०, ०८:५०खबर संवाददाता

बझाङमा जयपृथ्वी नगरपालिकाले नगर क्षेत्रमा राखेका डष्टविन गायब !

प्रताप ओली, बझाङ: १ वर्षअघि जिल्ला सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकाको केन्द्र चैनपुर बजारमा फोहोर बढेको... विस्तृतमा