बझाङमा वातावरण सुधारका लागि कानून निर्माण
बझाङ: मानवीय गतिविधिका कारण बिग्रदै गएको वातावरणमा सुधार गर्नको लागि बझाङ्का स्थानीय तह कानून निर्माणमा जुटेका छन्।
निड्स नेपालद्वारा सुदूरपश्चिमका ३ जिल्लामा बेमौसमी तरकारीखेती तालिम, बझाङमा शनिबारबाट सुरु
धनगढी : राष्ट्रिय वातावरण तथा सम विकास समाज नेपाल (निड्स) द्वारा बझाङमा ३ महिने बेमौसमी तरकारीखेती तालिमको उद्घाटन... विस्तृतमा
बझाङमा धारिलो हतियार देखाउँदै लुटपाट, दुई जना पक्राउ
धनगढी : बझाङमा धारिलो हतियार देखाउँदै लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।
बझाङमा १६२ मतदान केन्द्र र १३३ मतदानस्थल
बझाङ : जिल्ला निर्वाचन कार्यालय बझाङले जिल्लाभरि १६२ मतदान केन्द्र र १३३ मतदानस्थल छनोट गरी निर्वाचन आयोगमा पठाएको... विस्तृतमा
बझाङमा कलिलै उमेरका विद्यार्थीलाई राजनीतिक पार्टीका कार्यक्रममा सहभागी गराइँदै
प्रताप ओली, बझाङ: बझाङमा स–सना विद्यार्थी बालबालिकामाथि राजनीतिक हस्तक्षेप हुन थालेको छ।
समावेशी आयोगको अध्यक्ष भन्दा पार्टीको संगठन विस्तारमा लाग्छु : खत्री
बझाङः संविधान सभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष पद अस्विकार गरेका छन्।
- ‹ previous
- 179 of 243
- next ›