बझाङमा भरुवा बन्दुकसहित एक जना मृत अवस्थामा फेला
बझाङमा एक जना मृत अवस्थामा फेला परेका छन्।
भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने मन
हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले... विस्तृतमा
जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट उद्घाटन
प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बझाङमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन आज बाट सुरु गरिएको... विस्तृतमा
जिल्ला अस्पताल बझाङमा अक्सिजन उत्पादन सुरु
जिल्ला अस्पताल बझाङमा स्थापना भएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएको छ।
सुदूरपश्चिम सरकारको बजेटमा अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला बन्दै बझाङ
प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ गते ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट... विस्तृतमा
धनगढीबाट लगिएको भन्सार छलिको सामानसहित २ जना बझाङमा पक्राउ
धनगढीबाट लुकाएर बझाङ पठाइएको भन्सार छलिको सामान बरामद गरिएको छ।
- ‹ previous
- 154 of 236
- next ›