असार ११, ११:४७खबर संवाददाता
बझाङको बित्थडचिर गाउँपालिकाले ल्यायो ५० करोडको बजेट
बझाङको बित्थडचिर गाउँपालिकाले ५० करोड बराबरको बजेट सार्वजनिक गरेको छ।
असार १०, ०४:२५रासस
बझाङ विमानस्थलकाे सुरक्षा चुस्त बनाइने
विमानस्थलको सुरक्षालाई नै चुनौती हुने गरी भएका मानवीय गतिविधिमा देवल विमानस्थलले रोक लगाइने निर्णय गरेको छ।
असार ५, ०२:३६खबर संवाददाता
बझाङमा सेती नदीको सतह बढ्यो, पानकोट पुलसहित दुई भवन जोखिममा
बझाङमा सेती नदीले खतराको सतह पार गरेको छ। पानकोटमा राखिएको जलमापन केन्द्रले नदीले खतराको सतह पार गरेको संकेत दिएको... विस्तृतमा
असार ५, १०:१९खबर संवाददाता
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।
असार ५, १०:१६खबर संवाददाता
बझाङ्गमा कोरोना परीक्षण शून्यमा झर्यो, संक्रमणको जोखिम कायमै
पछिल्लो समय बझाङमा कोरोनाको परीक्षण शून्यमा झरेको छ। समुदायस्तरमा कोरोना भाइरसको जोखिम कायमै रहेपनि परीक्षणका लागि... विस्तृतमा
- ‹ previous
- 152 of 236
- next ›