सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक वृद्धको शव फेला

फाइल फोटो
फाइल फोटो
२०७८ असार ७, १०:५१ खबर संवाददाता

बझाङ: बझाङमा एक वृद्धको शव फेला परेको छ। 

जिल्लाको दुर्गाथली गाउँपालिका–२ सुडी खोलामा अन्दाजी ६० वर्षका पुरुषको शव फेला परेको हो।

आइतबार सोही ठाउँकी मिन्या सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

कमेन्ट लोड गर्नुस