सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १६, ०५:५८खबर संवाददाता

बाजुरा केन्द्रविन्दु भएर फेरी भूकम्प

धनगढी: बाजुरा केन्द्रविन्दुर बनाएर फेरी भूकम्प गएको छ।

चैत्र १३, ०६:११खबर संवाददाता

बाजुरामा भूकम्पको धक्का

बाजुरा: बाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राति दश बजेर २७ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो।

चैत्र ७, ०४:४५खबर संवाददाता

बाजुरामा कुपोषणका कारण ५ महिनाका बालकको मृत्यु

बाजुराः बाजुरामा एक बालकको कुपोषणका कारण मृत्यु भएको छ।

चैत्र ७, १०:४९खबर संवाददाता

स्ववियूको निर्वाचनमा पनि खुकुरीसहित आउछन् बाजुराका विद्यार्थी!

धनगढीः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लिएर बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थीहरुबीच... विस्तृतमा

चैत्र ५, ०२:०५खबर संवाददाता

बाजुरामा झडप भएपछि हवाई फायर

बाजुराः  बाजुरामा विद्यार्थी संगठनहरुबीच झडप भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लिएर... विस्तृतमा

चैत्र ३, ०८:१८खबर संवाददाता

बाजुरामा  निःशुल्क स्वास्थ्य शिविर, ४ हजारभन्दा बढीले लिए सेवा

बाजुराः बाजुरामा रहेको एक पालिकामा निशुल्क स्वास्थ्य शिविर गरिइएको छ।