सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु

२०८१ साउन २५, ०६:५८ खबर संवाददाता

बाजुराः बाजुरामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीवार मृत्यु भएको हो। उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्‍याङबाट (सिडी) लडेर टाउकोमा चोट लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस