सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर ३०, ०८:११खबर संवाददाता

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा धनगढीका एक पुरुषको मृत्यु

धनगढीः बाजुरामा ट्याक्टर दुर्घटना हुँदा धनगढीका एक पुरुषको मृत्यु भएको छ।

मंसिर २९, ०८:२७खबर संवाददाता

बाजुराका भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

बाजुरा: बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको रु १४ करोडमध्ये रु आठ करोड फिर्ता गरिएको छ।... विस्तृतमा

मंसिर २१, ०१:०८खबर संवाददाता

बाजुरामा ढुङ्गा लागेर एक जनाको मृत्यु

बाजुरा : बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ३ मा... विस्तृतमा

मंसिर २०, १२:२८खबर संवाददाता

बाजुराकी पानसराले बिच बाटोमै दिइन छोरीलाई जन्म

बाजुराः बाजुरामा एक महिलाले बिच बाटोमै छोरीलाई जन्म दिएकी छन्।

मंसिर १४, ०३:१९खबर संवाददाता

बाजुरामा जिप दुर्घटना, एक जनाको मृत्यु

बाजुराः बाजुरामा जिप दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मंसिर १२, १०:४१खबर संवाददाता

मौसम बदली भएसँगै बाजुरामा चिसो बढ्यो

बाजुरा: आइतवारदेखि मौसम बदली भएपछि बाजुरा जिल्लामा चिसो बढ्न थालेको छ।