सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १३, ०७:४०खबर संवाददाता

बाजुराको बडीमालिकामा खानेपानीको अभाव

बाजुराको बडीमालिका नगरपालिकामा खानेपानीको अभाव भएको छ। नगरपालिकाको वडा नम्बर ७ स्थित माउलेखका २५ घरपरिवारले... विस्तृतमा

असार १२, १२:४९खबर संवाददाता

बाजुरामा सहकारी बैंक सेवा विस्तार, दुइ सहकारीले पाए मान्यता

बाजुरामा राष्ट्र्रिय सहकारी बैंकले सेवा विस्तार गरेको छ।

असार ११, ०८:५२खबर संवाददाता

बाजुराको बुढीनन्दा नगरपालिकाको बजेट ४४ करोड ८३ लाख

धनगढी: बाजुराको बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८ ८९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

असार १०, ०८:०६खबर संवाददाता

बाजुरामा करेन्ट लागेर २ खच्चड मरे

धनगढी: बाजुरामा करेन्ट लागेर दुई खच्चडको मृत्यु भएको छ।

असार ८, ०३:४०रासस

बडीमालिकाको बजेट साढे ५५ करोडः विमानस्थलका लागि सम्भाव्यता अध्ययन

बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ५५ करोड ५० लाख ५१ हजार बजेट पेश गरेको छ। 

असार ७, ०८:५१खबर संवाददाता

बाजुरामा पसल तथा बजार खुल्ने गरी निषेधाज्ञा खुकुलो पारिँदै

धनगढी: बाजुरामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो पारिने भएको छ।