पुष ३०, ०३:०४खबर संवाददाता
बाजुरामा गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म
बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ।
पुष २९, ०४:१८खबर संवाददाता
बाजुराकी समी बनिन् एमालेको कान्छी जिल्ला सदस्य
बाजुराकी समी विष्ट एमालेको जिल्ला कमिटी सदस्यमा चयन भएकी छन्।
पुष २८, ११:४५खबर संवाददाता
नेकपा एमाले बाजुराको अध्यक्षमा शाही
बाजुरा: नेकपा (एमाले) बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध चयन भएका छन्। एमालेको सातौँ जिल्ला... विस्तृतमा
पुष १४, ०१:३७रासस
बाजुरामा हिमपात भएपछि शिक्षण संस्था बन्द, जनजीवन कष्टकर
तीनदेखिको मौसम बदलीसँगै हिमाली र पहाडी जिल्लामा मङ्गलबार रातिबाट हिमपात सुरु भएको छ।
पुष १२, ०३:४४खबर संवाददाता
बाजुराको एक पसलमा आगलागी हुँदा करोड बराबरको क्षति
बाजुरा: बाजुराको एक पसलमा आगलागी हुँदा करोड बराबरको धनमाल नष्ट भएको छ। आइतबार राति खप्तड छेडेदह गाउँपालिका–७... विस्तृतमा
पुष ९, ०३:३४रासस
बाजुरामा विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप
बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ।
- ‹ previous
- 167 of 289
- next ›