सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ ६, ०१:२६खबर संवाददाता

बैतडीमा १६ वर्षीया किशोरीमाथि बलात्कार, दुईजना पक्राउ

बैतडी: बैतडीकी एक १६ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।  

माघ ५, ०१:१५खबर संवाददाता

बैतडीमा कोरोना : ८ स्थानीय तहमा सकृय संक्रमित शुन्य

धनगढी : बैतडीका ८ ओटा स्थानीय तहहरु कोरोनाको शुन्य सकृय संक्रमित भएका पालिका बनेका छन् । 

माघ ३, ०२:४१खबर संवाददाता

बैतडीमा पनि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने

बैतडी: बैतडीमा पनि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्लाका ३ वटा स्थानीय तहका ३ विद्यालयमा... विस्तृतमा

माघ ३, ०५:५८खबर संवाददाता

बैतडीको झुलाघाट नाका थप २ दिनका लागि खुल्ने

बैतडी: बैतडीको झुलाघाट नाका थप २ दिनका लागि खुल्ने भएको छ।

माघ २, ०७:०४विन्दु चन्द

पञ्चेश्वरबारे भारत सकारात्मक भएपनि प्रभावित क्षेत्रका बासिन्दालाई हर्ष न विस्मात!

महाकाली सन्धिको धारा ७ ले पञ्चेश्वर आयोजनाको माथिल्लो भूभागमा बस्ने दुवै देशका मानिसहरूका लागि अधिकतम ५ प्रतिशत वा... विस्तृतमा

माघ १, ०६:०८खबर संवाददाता

बैतडीमा सामान्य पूजापाठ गरेर सकियो यस वर्षको माघी

धनगढी: कोरोना माहामारीका कारण बैतडीमा सामान्य पूजापाठ गरेर माघी पर्व सम्पन्न भएको छ। हरेक वर्ष मेला लाग्ने बैतडीका... विस्तृतमा