उज्यालो टि–१० लिगः उपाधि निंग्लाशैनी वारियर्सलाई
विनोद सिंह विष्ट, बैतडीः बैतडीको देहिमाडौंमा सम्पन्न प्रथम उज्यालो टि–१० लिग (युसिएल) क्रिकेटको उपाधि निंग्लाशैनी... विस्तृतमा
महाकाली नदी किनारमा राष्ट्रिय झण्डा ओढाएर भागरथीको अन्त्येष्टि
बैतडी: बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले... विस्तृतमा
भागरथीको शव यात्रा सुरु
बैतडी सदरमुकाम गोठालापानीबाट महाकाली नदीको शेरा आर्यघाटका लागि उनको शव यात्रु सुरु भएको हो।
मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै
बैतडी: बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार... विस्तृतमा
भागरथीका परिवारले १४ दिनदेखि अस्पतालमै रहेको शव बुझ्ने, दाजु भन्छन्- ‘न्याय पाएँ’
बैतडीमा बालात्कार र हत्या गरिएकी भागरथी भट्टको परिवारजनले १४ दिनपछि आज शव बुझ्ने बताएका छन्।
‘बुवाकै सामु लिएको बयानमा बलात्कार गरेको पनि स्विकारे’
धनगढीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याका आरोपित दिनेश भट्टले बलात्कार पनि गरेको स्वीकार गरेका छन्। आज... विस्तृतमा
- ‹ previous
- 440 of 584
- next ›