सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ १७, ११:२८खबर संवाददाता

धनगढीबाट बझाङ गईरहेको जीप दुर्घटना, चालकको अवस्था गम्भीर

धनगढी: धनगढीबाट बझाङ गईरहेको जीप दुर्घटनामा परेको छ। 

जेठ १६, ०५:५७रासस

बैतडीमा पहिलोपटक कोरोना सङ्क्रमित महिलालाई शल्यक्रियाबाट सुत्केरी गराइयो

बैतडी: बैतडीमा पहिलोपटक एक कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ। 

जेठ १५, ०८:५८खबर संवाददाता

बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु

धनगढी: बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु भएको छ।

जेठ १३, ०३:१२रासस

जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर हस्तान्तरण

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। 

जेठ १२, ०४:४०खबर संवाददाता

बैतडीका पत्रकार विष्टद्धारा जन्मदिनको अवसरमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग

धनगढीः बैतडीका पत्रकार विनोद विष्टले अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको छन्। 

जेठ १२, ०१:११खबर संवाददाता

बैतडीमा कोरोना पुनः परीक्षण गर्दा १ हजारको बिल काट्नु पर्ने

धनगढीः बैतडीमा कोरोना भाइरस संक्रमण निको भएकाहरुको पुनः पीसीआर परिक्षण नगरिने भएको छ।