असार २०, ०३:१०खबर संवाददाता
बैतडी दुर्घटना : घाइतेलाई डडेल्धुरा अस्पताल ल्याइयो, दुर्घटनाको कारण अझै खुलेन
आइतबार बिहान बैतडीको सिगास गाउँपालिका ३ लगनमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका ११ जनालाई उपचारका लागि... विस्तृतमा
असार २०, १२:४४खबर संवाददाता
बैतडी दुर्घटना : मृतकको संख्या ३ पुग्यो, चालक र गाडी साहु फरार
बैतडीमा भएको जीप दुर्घटना थप एक जनाको मृत्यु भएको छ।
असार २०, ११:३२खबर संवाददाता
बैतडी दुर्घटनामा ज्यान गुमाएका २ जनाको सनाखत, घाइतेको नाम खुल्यो
बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ।
असार २०, १०:४२खबर संवाददाता
बैतडीबाट डडेल्धुरा आउँदै गरेको जीप दुर्घटना, २ जनाको मृत्यु
बैतडीमा जीप दुर्घटना भएको छ।
असार १९, ०१:२३खबर संवाददाता
बैतडीको मेलौली नगरपालिकाको बजेट पारित
बैतडीको मेलौली नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट नगरसभाबाट पारित भएको छ।
असार १९, ०९:१०खबर संवाददाता
बैतडीमा भेरोसेल खोपको दोस्रो मात्रा असार २२ देखि लगाइने
धनगढी: बैतडीमा भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि लगाइने भएको छ।
- ‹ previous
- 406 of 583
- next ›