असार २२, ०५:५३खबर संवाददाता
आजदेखि बैतडीमा कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै
बैतडी – बैतडीमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ।
असार २१, ०४:५५खबर संवाददाता
बैतडीमा एकै गाउँका १९ जनाका देखियो कोरोना, गाउँनै सिल
बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानी गाउँका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
असार २१, ११:४३खबर संवाददाता
बैतडी जीप दुर्घटना : घाइते दुईजना धनगढी रेफर
बैतडी : बैतडीमा भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुई जनालाई धनगढी रेफर गरिएको छ। दुर्घटनामा घाइते भएका १३... विस्तृतमा
असार २१, ११:१३खबर संवाददाता
बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई मासिक दुई हजार भत्ता दिने
बैतडी: बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई मासिक २ हजार भत्ता दिने भएको छ।
असार २०, ०८:००खबर संवाददाता
कन्चनपुरका भट्ट बैतडीमा मृत भेटिए
बैतडीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।
असार २०, ०७:२१खबर संवाददाता
बैतडी जीप दुर्घटना: साहु र चालक पक्राउ
फरार रहेका जीप साहु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
- ‹ previous
- 405 of 583
- next ›