सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा बितरण गरिएका मुर्रा भैँसी भारतबाट ल्याएको आरोप

२०७८ साउन १, १०:३४ खबर संवाददाता

धनगढी : बैतडीको पाटन नगरपालिकाका तीन वटा वडामा बितरण गरिएका भैँसीहरु भारतको हरियणाबाट ल्याएको खुलेको छ। 

मुर्रा जातकै भैँसीहरु ल्याउनु पर्ने भएपछि आफुहरुले भारतबाट ल्याएको खरिद तथा बितरणको जिम्मा पाएको आत्माबि सकास सहकारीका अध्यक्ष जगदिश बिष्टले बताए। 

धनगढी र महेन्द्रनगरका आधा दर्जन फर्महरुमा पनि मुर्रा जातको भैसीहरु माग गर्दा नपाइएपछि भारतको हरियणाबाट ल्याएको उनो दावी थियो। 

नगरपालिका र पशुसेवा बिज्ञ केन्द्रको सयुक्त आर्थीक सहयोगमा खरिद गरिएको हो। उक्त कार्यक्रमको लागि ४४ लाख बजेट खर्च भएको बुझिएको छ। 
 

कमेन्ट लोड गर्नुस