सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २५, ०२:१२खबर संवाददाता

बैतडीमै क्षयरोग पत्ता लगाइने, बाहिर जानुपर्ने बाध्यता हट्यो

बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा जीन एक्सपर्ट मेसिन जडान गरिएसँगै जिल्लामै क्षयरोग पत्ता लगाउन सकिने भएको छ।

असोज २५, ११:२०रासस

बैतडीमा दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ। जिल्लाका २४ सूचीकृत संस्थाबाट... विस्तृतमा

असोज २४, ०१:१४रासस

बैतडीमा मदिरा बेचबिखनमा प्रतिबन्ध

देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ।

असोज २४, १२:४५खबर संवाददाता

बैतडीको प्रसिद्ध अनिरुद्र मन्दिरमा जात्रा हुँदै

बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा बडादशैंको अवसरमा पूजाआजा गर्ने क्रम जारी रहेको छ।

असोज २३, ०५:००खबर संवाददाता

बैतडीको उदयदेव मन्दिरमा चोरी

बैतडी:  बैतडीको पाटन नगरपालिमा रहेको उदयदेव मन्दिरमा चोरी भएको छ। घटस्थापनाको अघिल्लो राति मन्दिरमा चोरी भएको हो।... विस्तृतमा

असोज २३, ०३:३८रासस

बैतडीः राष्ट्रिय जनगणनामा तीन हजार परिवार बढे

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्र्तगत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन्।